के सुनको भाउ तोलाकै २ लाख पुग्दैछ, यस्ता छन् विज्ञका तर्क
काठमाण्डौ।सुनको मूल्यमा लगातार उछाल आइरहेको छ । नेपालमा सुनको भाउले वर्षभरिकै कीर्तिमानसमेत तोड्दै अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा लगातारको वृद्धि कायम छ ।
सुनको मूल्यमा भएको लगातारको वृद्धि प्राकृतिक हो वा समयको मागलगायतका विषयमा तपाईँहरुको जिज्ञासालाई हामीले मत्थर गर्ने जमर्को गरेका छौँ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष...